Olive Plant (जैतुन )

Olive Plant (जैतुन )

Product Code:20445409
Availability:In Stock
  • NPR 700.00

  • Ex Tax: NPR 700.00

Olive के हो ?


ग्रीक् ग्रन्थ र पौरडिक् कथामा जिकर् गरियोको यो सदाबाहर् रुख् को पहिलो खेति ६००० बर्श अघि मेडिटेरीयन भुभाग गरियेको पहिन्छ । 

येस्का गूडहरु बुझेर १६ अयौ सतब्दि देखि भने Mexico, Peru, USA , Chile , Argentina मा येस्को ब्यापक् खेति गरेको पाइन्छ । त्यसैगरि अहिले आयेर नव् बिकसित् देशहरु जस्तै China,Africa, Angola, Australia आदि इत्यादि  ले येस्को औद्यगिक् खेति गरि भरपुर पैसा कमायेको देखिन्छ। नेपाल मा २०३९ सााल देखि येस्को खेति बजुरा , बझाङ्ग्  मकवांनपुर चित्लाङ् , किर्तिपुर् , डोल्पा , रुकुम ,सिमिकोट , जुम्ला , हुम्ला , कर्णाली , काठमांडौ आस् पास् , गोदवारि , घासा मा  भऐको पाइन्न्छ । 


Olive का बिसेस्ताहरु :

 

-रुख्को लम्बाइ : ५ देखि २० मीटर 

-फैलिने तरिका : झाडि या फराकिने 

-हाङा को लम्बाइ : २ मीटर

-ऊमेर् : १००० बर्ष

-पनि को माग : मध्यम् 

-कस्तो ठाउ मा हुन्छ : समुन्द्रि सतहबाट ११०० मिटर देखि २२०० मिटर  , -हल्का घाम लग्ने , चिस्यान भऐको ठाउ, झाडो मा हीउ पार्ने ठाउ बेस्ट 

 हुन्छ। 

-कस्तो माटो : मलिलो माटो 

-माटो को आमलिय सक्ति: ५ .५  - ८.५ 

-कति मटो चहीन्छ :  १ रोपनि मा १५ देखि २० बोट 

-कति ग्याप् राखने : ३ मिटर 

-लग्ने मल : कम्पोस्त् मल र NPK मल (हामिसङ उपलब्ध छ ) 

-कति बर्श मा फल दिन्छ : ३ देखि देखि ९ बर्ष भीत्र


बाजार (आम्दनि ): 


जैतुन् को तेल : रु २५०० - रु ३२०० (प्रति के.जी )

जैतुन को दाना  : रु ५०० - रु ६०० (प्रति के.जी )

जैतुन को अचार : रु १००० - रु १२०० (प्रति के.जी )

बार्शिक् आम्दनि : २१,०००-२५,००० प्रति रुख (४०० बोट बाट १ करोड)*


सेवा को लागि सम्जिनु होस् (Call us) :

Ntc:    +977 9866277016

Ncell: +977 9823527258

Email: info@plantnepal.com

Website : www.plantnepal.com 

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Olive Plant (जैतुन ), olive, jaitun