Rudraksha (रुद्राक्ष)

Rudraksha (रुद्राक्ष)

Product Code:20445420
Availability:In Stock
  • NPR 500.00

  • Ex Tax: NPR 500.00

( Rudraksha ) रुद्राक्ष को खेति गरि आत्मनिर्वर् बनौ र नेपाल लाइ अध्यात्मिक् पर्यटन तिर उन्मुख् बनाउ। (Plant Your Nation)

Call us - 9866277016 or 9823527258 (Plant your Nation)
Kathmandu - Bagbazaar near krisi Bikash Bank

 रुद्राक्ष के हो ?

Ultasum Bead Tree (Rosery Nut) भनेर बिस्व प्रचलित् यो रुख विशेषत यस्मा फल्ने दाना को लागि अनि रुखका काठ का लागि प्रचलित छ। हिन्दु पौराणिक कथामा रुद्राक्षले मनिशलाइ प्रीथ्वि र स्वर्ग सङ जोड्ने तत्यो भनिऐको छ । 

 रुद्राक्षका दाना र माला को विशेषता?

नेपाल मा हालसम्म १ मुखे देखि ३८ मुखे रुद्राक्ष पहेको छ । दानामा हुने ठाडो रेखाहरूलाइ मुख भनिन्छ । 

शिव अवतार - १ मुखे रुद्राक्ष बाट बनाइन्छ। 

इन्द्रकमल - १४ वटा २१ मुखे रुद्राक्ष बाट बनाइन्छ । 

यस अतिरिक्त दुइ दाना जोडियेका (ज्याला), तिन दाना जोडियेका (त्रिपाठ) जास्ता दाना दुर्लभ र महँगा मनिन्छ । 

मालाको प्रकार:

पुर्णे माला - १०८ ,  १८४  दानाबाट बनाइन्छ । 

अर्ध माला - ५४  दानाबाट बनाइन्छ । 

नक्षत्र माला - २७   दानाबाट बनाइन्छ । 

✅ कस्तो हावा पानि चहिन्छ:

-कस्तो ठाउ मा हुन्छ : समुन्द्रि सतहबाट २०००  मिटर सम्म , तराइ देखि मध्य पहाड, घाम लाग्ने ठाउमा हुन्छ।

-माटो को आमलिय सक्ति: ५.६  - ६.५ PH

-कस्तो माटो : मलिलो माटो

-पानि को माग : कम 

-तापमान: २० - ३५ डीग्री सेल्सियस 

 कसरि खेति गर्ने : 

- वीउ उमार्ने समय: ६० - ७० दिन

- कति ग्याप् राखने : १० मिटर 

- कति माटो चहीन्छ : १ रोपनि मा १२ देखि १८ बोट

- उमेर : ५० बर्स 

- उचाइ : २० मिटर 

- प्रति बोट उत्पादन: २०० के. जी 

- तापमान: २० - ३५ डीग्री सेल्सियस 

- पानि को माग : कम 

- काटछाट: १ बर्स पछि टुप्पो काटेर बोटुका आकार बनाएर छोडने 

- लगाउने समये : असार  देखि माघ माहिना सम्म 

- फल दीने समय : ६ - ७ बर्स 

 रुद्राक्षको  को बजार ?

सन २०१७  देखि २०१९  सम्म यस को मुल्य ७ ०% ले बढेको पाहिन्छ। मुख्य यस्को दाना  बाजारमा बेच्न सकिन्छ ।

बाजारमा यासका माला ,ब्रास्लेत, लकेत बानायेर बेच्न सकिन्छ।

प्रति दाना  :  ५००- २०,००,००० रुपैया सम्म बिक्छ  *

 

  रुद्राक्षको स्वास्थ्यमा केहि लाभहरू :

-ज्योतिष शास्त्रमा येस्को ग्रह सन्त गर्न प्रयोग हुन्छ । 
-एस्ले रक्तचाप् व्यवस्थापन गर्न मद्दत् गर्छ । 

- ध्यान र समाधि पाउन एस्ले मद्दत् गर्छ। 

-एस्ले मनसिक र अध्यत्मिक् दुबै सक्ति उर्जर् गर्छ । 

- नकारत्मक् सक्ति निर्मुल् गर्छ । 


 सेवा को लागि सम्जिनु होस् (Call us) :
--------------------------------

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Rudraksha