Chandler Walnut (च्यान्ड्लर ओखर)

Chandler Walnut (च्यान्ड्लर ओखर)

Product Code:20445411
Availability:In Stock
  • NPR 1,200.00

  • Ex Tax: NPR 1,200.00

परिचय

विभिन्न ओखरको जात मध्य धेरै नै प्रख्यात ओख हो च्यान्ड्लर।युनिभर्सिटी अफ क्यलिफोनिया डाभिसबाट १९७९ तिर च्यान्ड्लरको परिचय दिएको थियो च्यान्ड्लर जातको ओखर छिटैनै फल्ने हातले नै फुटाउन सकिने भएको कारण पनि धेरै नै लोकप्रिय च्यान्ड्लरलाई ओखरहरुको राजा पनि भनिन्छ ।

Inshell Chandler Walnuts And Walnut Kernels - Buy Walnut Kernels ...

विश्वको विकसित मुलुक जस्तै मेक्सिको,अमेरिका,चाइना र अरु धेरै मुलुकहरुमा पनि यस्को खेती गरिएको छ।यस्को खेतीबाट छोटो समयमा नै धेरै उत्पादन लिन सकिने हुँदा यस्को राम्रो सम्भावना छ।यो जातको ओखरमा भित्री भागमा गुदी पनि धेरै हुने भएकोले यस्को नेपालमा व्यवसायिक खेती गर्न जरुरी छ ।यो जातको ओखर फले पछी फल टिप्ने समय भनेको भदौ देखी असोज सम्म हो।१ हेक्टरमा ४५ ट्न फल फल्ने गर्छ।

च्यान्ड्लर ओखरको फाइदाहरु

च्यान्ड्लर जातको ओखरले हाम्रो स्वास्थलाई धेरैनै फाइदा पुर्याउन मदत गर्छच्यान्ड्लर ओखरको फाइदाहरु यस प्रकारका छन:

1. तौल बढन दिदैन (Maintains Weight Loss)

2. डाइबिटिज (Diabetes) रोगसँग लड्न सक्छ।

3.ब्लड प्रेसर(Blood Pressure) पनि गट्बड हुन दिदैन्।

4.मुटुको रोग (Heart Disease) लागेको बिरामीलाई दिनमा २८ ग्राम खादा धेरैनै फाइदा गर्छ।

5.नेपाल  ईन्डियामा भाइटीकाको दिनमा नेपाल ईन्डियामा यो ओखर धेरै नै खपत हुन्छ त्यसैले यो खेती गरेर धेरै नै आम्दानी गर्न सकिन्छ

च्यान्ड्लर को बजार(Market of Chandler Walnut)

च्यान्ड्लर जातको खेती व्यवसायिक रुपमा गर्नसके राम्रो आम्दानी लिन सकिन्छ।यस्को फल १ बर्ष सम्म राखेर पनि बिक्री गर्न सकिन्छ।अहिलेको बजार भाउ प्र्ती केजी ७०० देखी सुरु हुन्छ त्यसैले जति धेरै उत्पादन गर्‍यो तेती फाइदा हुने हुँदा धेरै बिरुवा लगाएर समयमा नै यस्को खेती गरौ

च्यान्ड्लर ओखरको लगाउने विधी 

2/2  फीटको खल्टो खन्नु पर्ने 

6-6 मिटरमा लाउनु पर्ने 

माटो को  Ph value 5.5 देखी 6.5 सम्म हुनु पर्ने 

बिरुवाको लागि  – प्लान्टनेपाल.com मा सम्पर्क गर्नुहोला  

                                www.plantnepal.com

 

 

 

 

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: chandler walnut, chandler walnut plants, buy chandler plants, walnut farming, chandler walnut farming, buy chandler walnut in nepal