Paulownia Tree Plant

Paulownia Tree Plant

Product Code:20445413
Availability:In Stock
  • NPR 300.00

  • Ex Tax: NPR 300.00
This product has a minimum quantity of 10

!!! पाउलोनिया रुख लगाए ५० डिग्री को गर्मी मा  काम गर्न बिदेश जानु पर्दैन !!!

 

कम लगानी सुरु गर्न सकिने यो बृक्ष्यारोप्न आफ्ना बाजो खेत मा गरी करोड पैसा कमायोउ

 

के हो पाउलोनिया?

संसारकै चाँडैं हुर्कने रुख हो यसको काठ संसार भरिनै उच्च गुणस्तरको काठको रुपमा लोकप्रिय छ। एक बर्ष मा १५ फिट सम्म बढेको पाइएको १० बर्षमा ७० - १०० फिट सम्म हुर्किन्छ देखि फिट सम्मको गोलाई हुन्छ।

कति कमाई हुन्छ?

१० बर्षमा एउटा रुखबाट ३५ क्युबिक फिटकाठ आउछ आजको भाउमा एक क्युबिक फिट काठबाट कमसेकम रु २२०० आउछ। आजको भाउमा एउटा रुखबाट थोरैमा उत्पादकले पनि रु ७७,००० पाउँछ। यो भाउ १० बर्षमा पक्कै पनि बढ्छ नै। यहि हिसाबले बिघामा ७०० रुख लगाउन सकिन्छ ७५% आर्थात ५२० मात्रै हुर्कदा पनि कम्तिमा पनि करोडको आम्दामी हुन्!!

बिशेषताहरु:

# हलुका मजबुत
#
किरा-धमिरा नलाग्ने
#
सुख्खा काठ हुने भएकोले नबाङगिने

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Paulownia Tree Plant