Dragon Fruit (ड्रागन फ्रुट्)

Dragon Fruit (ड्रागन फ्रुट्)

Product Code:20445405
Availability:In Stock
  • NPR 500.00

  • Ex Tax: NPR 500.00

 Dragon Fruit) ड्रागन फ्रुट्को खेती गरे बिदेश जानु पर्दैन । (Plant your future)

प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा १ हजार रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । कारीब समुन्द्री सतह देखी ३००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । यस खेतिको लागी पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाईइ मज्जाले फलाउन सकिन्छ ।

यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।

यो फल संसार मै अनौठो स्वाद र स्वास्थकर फाइदाको लागि प्रचलित छ| यस्ले Diabetes,Cholesterol, र Asthma kaa बिरामीहरुलाई फाइदा पुर्याउछ|समुन्द्री सतह देखी 1800 मिटर सम्म यसको खेती गर्न सकिन्छ|

लगाउने बिधी 

1.१५ डिग्री देखी ३५ डिग्री सम्मको मौसमदिन लगाउदा उपयुक्त हुन्छ
2.वार्षिक ५० cm पानी चाइने 
3.माटोको PH value 5.5 देखी 7 सम्म हुनु पर्ने
4.बिउ र कलमी दुबैबाटनै उमार्न मिल्ने

नेपाली बजारमा ड्रागन फ्रुट्कोको मुल्य प्रती केजी १००० रहेको छ । लगाएको २ बर्ष मै फल दिन सुरु गर्छ | सिचाइ पनि धेरै दिनु नपर्ने|

प्लान्ट नेपाल प्रा लि >>>>>9866277016 & 984389473

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Dragon Fruit